पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, पोखरामा स्वागत छ |

पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, पोखरा वि.स. २०४९ मा त्यतिबेलाको पश्चिमान्चल विकास क्षेत्रको १६ वटा जिल्लाहरुमा पशुपन्छीको रोग निदान तथा प्रकोप महामारी अनुसन्धान गर्ने उद्धेश्यले क्षेत्रीय पशु रोग निदान प्रयोगशालाको रुपमा स्थापना भएको हो | देशमा संघियता आए संगै, यो प्रयोगशाला संघिय सरकारको मातहतमा पर्छ र हाल गण्डकी प्रदेशका ११ जिल्ला र लुम्बिनी प्रदेशका ६ जिल्लामा सेवा दिदैं आइरहेको छ |

थप पढ्नुहोस्


सूचना

बिषय जारी मिति फाईल अन्तिम म्याद
सूचना 2080-04-15

Closed !!!
ल्याब उपकरण खरिदको लागि बिडको सूचना 2078-08-23

Closed !!!

प्रकाशनहरु

पशु स्वास्थ्य बुलेटिन तेस्रो अंक असार २०८१
Annual Epidemiological Bulletin (2076/077)
पशु स्वास्थ्य बुलेटिन (प्रथम पाइला)
पशु स्वास्थ्य बुलेटिन तेस्रो अंक असार २०८१
Annual Epidemiological Bulletin (2076/077)
पशु स्वास्थ्य बुलेटिन (प्रथम पाइला)
पशु स्वास्थ्य बुलेटिन
पशु स्वास्थ्य बुलेटिन, चैत्र २०८०